विराटनगर २२ पुस । सम्पूर्ण श्रमिजीवी पत्रकारहरुलाई सामाथिक सुरक्षामा आवद्ध गराउनु पर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । न्यूनतम पारिश्रमिक निर्धाण समिति काठमाण्डौं र नेपाल पत्रकार महासङघ कोशीद्वारा आज विराटनगरमा आयाेजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाः चुनाैति र भावी रणनीति विषयक प्रदेशस्तरीय अन्तरक्रियामा सहभागीहरुले सञ्चारगृहले श्रमजीवी पत्रकारहरुको छ महिना पछि एक महिनाको पारिश्रमिक भुक्तानी गर्ने परिपाटीको […]
विराटनगर २२ पुस । कोशि प्रदेशको सभामुख अम्बरबहादुर बिष्टले जात र वर्गको आधारमा छुवाछूत गर्न नहुने कानुनमा उल्लेख भए पनि ब्यवहारमा अझै लागू हुन नसकेको बताउनु भएको छ। आज बिराटनगरमा दलित महिला संघले आयोजना गरेको २ दिने दलित महिला सशक्तीकरण र समाबेशिकरणको सवाल बिषयक प्रदेश स्तरीय कार्यक्रममा उहाँले येस्तो बताउनु भएको हो । बिष्टले सरकारले […]
विराटनगर २२ पुस । उद्योग संगठन मोरङले आगामी माघ ११ देखि विराट एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । आयोजक उद्योग संगठन मोरङले आज एक्स्पो स्थल विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा पत्रकार सम्मेलन गर्दै माघ ११ देखि २० गते सम्म विराट एक्स्पो हुने जानकारी दिएको हो । एक्स्पोमा ९ पेभिलियन रहने छ । […]
विराटनगर २१ पुस । विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । […]
विराटनगर २० पुस । तेजस्वी वचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षमा देवी चुँडाल निर्वाचित हुनु भएको छ । सहकारीको आज सम्पन्न १२ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनले चुँडालको अध्यक्षमता १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित समितिकाे उपाध्यक्षमा शम्भु पाेखरेल, सचिवमा मीना केसी, काेषाध्यक्षमा कमल काेइराला रहनु भएकाे छ । सदस्यहरूमा […]