विराटनगर २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भन्नु गलत हुने बताउनु भएको छ । उहाँले त्यस्ता व्यक्तिहरूलाई लक्षित गर्दै इमान्दारिताको खडेरी देखिएको बताउनु भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक […]
विराटनगर २१ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यहि संविधान भित्र रहेर सवै समस्याको समाधान खोज्नुपर्ने वताउनु भएको छ । मोरङको वुढिगंगा गाउपालिका–१ मा निमार्ण गर्न लागिएको वुढिगंगा पार्कको आज शिलान्यास गर्नुहुदै उहाले संविधान भित्र रहेर शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार सवैलाई रहेको चर्चा गनुृहुदै कुनै प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी नेपाली कांग्रेसलाई स्वीकार्य […]
विराटनगर २१ चैत । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशनको तयारी तिब्र पारिएको छ । आज बसेको महानगर कमिटी सचिवालय बैठकले विभिन्न ९ वटा समिति बनाएर अधिवेशनलाई भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको प्रवक्ता राम पोखरेलले जानकारी दिनुभयो । वैशाख २ र ३ गते हुने अधिवेशनका लागि चैत्र २८ गते एकैदिन एकै समयमा भूगोलका प्रतिनिधि […]
विराटनगर १७ चैत । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत आज सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् […]
उर्लाबारी, १४ चैत । नयाँ नेतृत्व चयन गर्ने गरि हुने नेकपा एमाले उर्लाबारीको नगर अधिबेशन आगामी चैत २६ गते मंगलबार गर्ने निर्णय भएको छ । बिहिवार उर्लाबारी ३ स्थित नगर पार्टी कार्यालयमा बसेको नगर कमिटीको पुर्ण बैठकले नगर अधिबेशनको मिति टुंगो लगाएको हो । बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले […]