विराटनगर १२ जेठ । प्रमुख प्रतिपक्ष माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको भनाइ छ । माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको […]
विराटनगर, ११ जेठ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष भइसकेकाले राज्यको सबै प्रणालीको समीक्षा हुनु पर्ने बताउनुभएको छ । उहाँले आज पत्रकारहरुसँगको भेटघाटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले) मात्रले संविधान संशोधन गर्न नसकिने भन्दै संविधान संशोधनका निम्ति प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सरकार पनि आवश्यक पर्ने […]
विराटनगर ९ जेठ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ देशव्यापी अभियानमा जुटेको नेकपा एकीकृत समाजवादीले यसअघि बुझाइएको मागपत्रबारे प्रधानमन्त्रीलाई पुनः स्मरणपत्र बुझाएको छ । एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्मरणपत्र बुझाएको छ । ‘हामीले यसअघि नै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, […]
विराटनगर १ जेठ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्नका लागि सुझावहरु पेश गरेको छ । प्रस्तुत गरिएका सुझावहरुमा विकास निर्माण, रोजगारी, कृषि, स्वास्थ्य, भाषा संरक्षण, सुशासन र स्थानीय उत्पादन प्रवद्र्धनजस्ता महत्वपूर्ण विषय समेटिएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य, कोशी प्रदेश इन्चार्ज तथा […]
विराटनगर २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताउनुभयो । देश कंगाल बनाउने काम राजाहरु गरेको उहाँको […]