एमाले पोलिटब्युरो बैठक स्थगित

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राख्नु भएको छ । बैठकमा […]

नेकपा एमालेको पोलिटब्युरो बैठक जारी

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा एमालेको पोलिटब्युरो बैठक सुरु भएको हो । बिहीबार बसेको सचिवालय बैठकमा विधानले व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि […]

सरकारलाई दिएको समर्थन उपेन्द्र यादवले फिर्ता लिए, राष्ट्रिय सभामा सरकार अल्पमतमा

विराटनगर ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिएको समर्थन उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले फिर्ता लिएको छ । जसपा, नेपालको बुधबार बसेको संसदीय दलको बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिनुभयो । सरकारलाई समर्थन गर्ने दलहरूलाई चाहिएको बेला मात्रै केही विषयमा सोध्ने नत्र कुनै […]

एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : विद्यादेवी भण्डारी

विराटनगर ३१ असार । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताउनु भएको छ । मदन भण्डारी फाउन्डेसनले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए । जवाफमा भण्डारीले […]

एमाले विराटनगरद्धारा कार्यविभाजन, सचिवालय सदस्यमा ५ जना मनोनित

विराटनगर २७ असार । नेकपा एमाले विराटनगरको दोश्रो पूर्ण बैठकले कार्यविभाजन गर्ने निर्णय गरेको छ । आज विराटनगरमा बसेको बैठकले स्कुल विभागको प्रमुखमा अध्यक्ष बलराम गिरी र उपप्रमुखमा उपसििचव हिमा मैनाली, संगठन विभागको प्रमुखमा सचिव विज्ञान चापागाई, कोष तथा वित्त व्यवस्थापन विभागमा उपाध्यक्ष सुरज न्यौपाने, प्रचारप्रसार तथा प्रकाशन विभागको प्रमुखमा हमिद आजाद, निर्वाचन समितिको संयोजकमा […]