भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

विराटनगर ४ जेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै गरिएको ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रिजाललाई नियन्त्रणमा लिएको हो । ठगी प्रकरणमा पक्राउ परेका सानु भण्डारीको डायरीमा रिजाललाई ७ लाख दिएको […]

विराटनगर–बर्जु हाफ म्याराथनको तयारी अन्तिम चरणमा

विराटनगर ४ जेठ । विराटनगरको विराटराजाको दरबार देखि सुनसरी बर्जु सम्मको हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ भन्ने नाराका साथ वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । विहीबार मन्त्रालयमा बसेको मुल समारोह समितिको बैठकमा तयारी अन्तिम […]

प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय वार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर, ३ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले आज यहाँ वार्षिक प्रतिवेदन वुझाएको छ । प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । कार्यालयले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्बन्धी ऐन, २०७५ को […]

अबदेखि महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर ३ जेठ । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ । महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो । त्यसका लागि […]

कोशी प्रदेश सरकारद्धारा एसिड पीडित बालिकालाई उपचार खर्च हस्तान्तरण

विराटनगर ३ जेठ । कोशी प्रदेश सरकारले एसिड ओखलढुङ्गाकी एक बालिकालाई उपचार खर्च दिएको छ । ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका ६ की एसिड पीडित बालिका पवित्रा कार्कीलाई उपचार खर्च बापत एक लाख ७५ हजार उपलब्ध गराइएको बताईएको छ । पीडित बालिकाको किर्तिपुर बर्त हस्पिटलमा उपचार भइरहेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता सम्बन्धि कार्यविधि २०७९ […]