विराटनगर ११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै बार्ता समिति गठन गर्न माग गरेका छन । आज प्रेस विज्ञप्ति जारी गर्दै काग्रेस कोशी प्रदेशका सभापति समेत रहनु भएका थापाले बार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी […]
विराटनगर ११ जेठ । गैरकानुनी रुपमा गठन गरिएको प्राध्यापक संघलाई मान्यता दिने गरि पूर्वाञ्चल विश्वविद्यालयले गरेको सहमति प्रति आधिकारिक प्राध्यापक संघले आपत्ति जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले बुधबार उपकुलपति र रजिष्टारलाई ज्ञापन पत्र बुझाउँदै कथित समूहसँग विश्वविद्यालयले मान्यता दिने गरि गरिएको सहमति प्रति खेद व्यक्त गरेको छ । ०७९ असोज ६ गते केही […]
विराटनगर,९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आगामी जेठ १४ गते आइतबार दिनको २ वजे आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख खापुङ्गले प्रदेश सरकार मन्त्रिपरिषदको यही जेठ ८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम सो आह्वान गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता […]
विराटनगर ९ जेठ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवाद विरुद्ध मेची– महाकाली अभियान शुरुवात गरेको छ । जेठ १ गते देखि शुरु भएको अभियान अन्र्तगत आज विराटनगरमा पत्रकार सम्मेलन गरि अभियानबारे जानकारी गराईएको छ । नेपालमा दिनप्रतिदिन अमेरिकी साम्राज्यवादको प्रभाव र प्रभुत्व बढ्दै गएको भन्दै राष्ट्रिय जनमोर्चा यस विरुद्ध मेची–महाकाली अभियान शुरु गरेको केन्द्रीय सचिव हिमलाल […]
विराटनगर ९ जेठ । विराटनगर महानगरपालिकामा पहिलो पटक वडास्तरमा गाउँघर क्लिनिकको सेवा विस्तार गरिएको छ । सेवाको विस्तार विराटनगर ८ बाट गरिएको हो । विराटनगर ८ मा प्रत्येक महिनाको ९ र १० गते गाउँघर क्लिनिकको सेवा प्रवाह शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । जनतालाई घरमै सेवा पुर्याउने लक्ष्य अनुसार लक्षित वर्गलाई पायक पर्ने […]