सुनसरीको गढी २ बालविवाह मुक्त वडा घोषणा

विराटनगर १३ जेठ । सुनसरीको गढी गाउँपालिकाको वडा नंं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरीलाई बालविवाह मुक्त वडा घोषणा गर्नु भएको थियो । प्रतिनिधिसभा सदस्य चौधरीले कानुनी रुपमा बालविवाह अपराध भएको बताउनुभयो । बालबालिकालाई सानैमा विवाह गरिदिने भन्दा पनि उनीहरुको सर्वाङ्गीण विकासका लागि शिक्षामा जोड […]

कानुन कार्यान्वयनमा कोशी प्रदेश उपसभामुख दनुवारको जोड

विराटनगर १२ जेठ । कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले नेपालमा कानुन निर्माण हुने तर, कार्यान्वयनमा ध्यान नदिने प्रवृतिका कारण मानव अधिकारको उचित सम्बोधन हुन नसकेको बताउनु भएको छ । द लुथरन वल्र्ड फेडेरेशन नेपालको सहयोगमा इन्सेक कोशी प्रदेश कार्यालयले जेठ १२ गते विराटनगरमा आयोजना गरेको मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा(यूपीआर) को मध्यावधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया […]

८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा सम्पन्न

विराटनगर ११ जेठ । प्रेस चौतारी मोरङको वार्षिक साधारणसभा ८ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल पत्रकार महांघको सदस्यता शुद्धिकरण र सदस्यता वितरण निष्पक्ष रपमा गर्न माग गरेको चौतारी मोरङले श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षा र संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेको छ । घोषणापत्रमा स्वरोजगार मिडियाहरूको संरक्षण सम्बद्र्धनमा लाग्न सरकारसँग माग […]

एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर ११ जेठ । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा […]