लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर ३२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस वर्ष प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने बताउनु भएको छ । कार्की नेतृत्वको प्रदेश सरकार गठन भएको एक सय दिनको पूर्व सन्ध्यामा यस क्षेत्रका उद्योगी ,व्यापारीहरुसँग आयोजित अन्तरक्रियामा उहाँले सम्मेलनमा स्वदेशी तथा छिमेकी मुलुकका उद्यमीहरुलाई यस क्षेत्रमा लगानीको वातावरण रहेको अनुभूति गराउने जानकारी दिनु भयो । […]

नोना कोइराला स्मृति प्रतिष्ठानको पहलमा निःशुल्क स्वास्थ्य शिविर

विराटनगर ३२ साउन । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बूढीगंगा वडा नम्बर ७ स्थित डंग्राहामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बूढीगंगा गाउँपालिकाको आयोजनामा डंग्राहास्थित लक्ष्मी माविमा आयोजित शिविरको नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले उद्घाटन गर्नुभएको थियो । नेता कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने […]

मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन

विराटनगर ३२ साउन । मोरङ ग्रामथानमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको समिति गठन गरिएको छ । ग्रामथानले कार्यविधि बनाएर समिति गठन गरेको हो । कार्यविधि तयार गरि समिति गठन गर्नेमा ग्रामथान पहिलो स्थानीय तह हो । यसअघि जहदा गाउँपालिकाले स्थानीय समिति गठन गरेपनि त्यहाँ कार्यविधि तयार हुन सकेको छैन । माईती नेपालको सहजीकरणमा गठित समितिले […]

कोशी प्रदेश सरकारले एक सय दिने उपलब्धि सार्वजनिक गर्दै

विराटनगर ३२ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक सय दिने उपलब्धि सार्वजनिक गर्दै हुनुहुन्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहान ११ वजे पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नु भएको हो । गत बैखाख २७ गते नेपालको संविधान २०७२ को धारा १६८ को ५ अनुशार नियुक्र कार्कीले […]

न्याय सेवा अधिकृत २०७८ समूहद्धारा माया घरको भवन निर्माणका लागि आर्थिक सहायता प्रदान

विराटनगर ३२ साउन । न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेश्रो बार्षिकोत्सवको अवसरमा आर्थिक सहायता प्रदान गरेको छ । २०७८ साउन ३१ गते नियुक्त भएका न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेस्रो बार्षिकोत्सवको अवसरमा विहीबार माया घरलाई आर्थिक सहायता प्रदान गरिएको हो । न्याय सेवा अधिकृत २०७८ समूहले माया घर नेपाल, इटहरी सुनसरीको असहाय आश्रमको […]