इटहरा २९ भदाै । रतुवामाई जेसीजले आयोजना गरेको विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आयुषा सुवेदी प्रथम भएकी छन् । शुक्रबार माेरङ रतुवामाई नगरपालिका वडा नम्बर ८ स्थित सरस्वती माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको प्रतियोगितामा सुवेदी प्रथम भएकी हुन् । उनी अन्नपूर्ण इङ्गलिस स्कुलको तर्फबाट प्रतियोगितामा सहभागी भएकी थिइन् । प्रथम बनेकी सुवेदीले नगद २५ हजार रुपैयाँसहित […]
विराटनगर, २८ भदौ । कोशी प्रदेश सभाका विषयगत समितिका सभापतिहरुले शुक्रबार सामूहिक रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १३४ बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । पद तथा गोपनियतको शपथ लिनेहरुमा न्याय प्रशासन तथा विधायन समितिमा कमला […]
विराटनगर, २८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गत वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तीन मन्त्री एक राज्यमन्त्री थप गरी शुक्रबार विस्तार गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीको भदौ २८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम नव नियुक्त मन्त्रीहरुलाई […]
विराटनगर २७ भदौ । नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकालाई आफ्नो ध्यान विकास निर्माणमा केन्द्रीत गर्न ध्यानाकर्षण गराएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना वितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको एमाले मोरङको ठम्याई छ । पछिल्लो समय महानगर प्रमुख नागेश कोइराला महानगरको भन्दा अन्य अन्य स्थानीयतह, सरकार विरुद्ध पार्टीले शुरु गरेको […]
विराटनगर २७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम वजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न […]