विराटनगर २५ भदौ । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी पुरा भएको छ । भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरी स्थित कटहरी कृषि थोक बजारमा कृषि एक्स्पो हुँदैछ । एक्स्पोमा करीब १३० वटा स्टल रहने छन् जसमा भारतको विहार र कोलकत्ताबाट २० वटा स्टल हुने छ । […]
विराटनगर २३ भदौ । प्रेस चौतारी कोशी प्रदेश कमिटीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई सार्वजनिक रुपमा माफी माग्न माग गरेको छ । प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने चौतारीले चेतावनी दिएको छ । नेपाल […]
विराटनगर २४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुुलुकको प्रगतिको लागि भ्रष्टाचार दुष्मन भएको बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय काठमाण्डौंद्वारा आज विआयोजित भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना २०८१ का सम्वन्धमा अन्तरक्रिया तथा कार्यक्रमको उद्घाटन गर्दै उहाँले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले […]
विराटनगर २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज विराटनगरमा जेष्ठ सदस्यहरुलाई सम्मान एवं पार्टी प्रवेशलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० बर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘देश […]
विराटनगर, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले आफुहरु संविधान संशोधनको विरोधी नभएको बताउनुभएको छ । विराटनगर विमान स्थलमा आज बिहान पत्रकारहरुसँगको भेटघाटमा उहाँले संविधान संशोधनको नाममा लामो बलिदानबाट प्राप्त भएको उलब्धिलाई मास्ने काम सहय नहुने कुरामा जोड दिनुभयो । उत्पीडित वर्ग र समुदायका उत्थानका लागि ल्याइएको समानुपातिक […]