विराटनगर १६ फागुन । मोरङ जिल्लामा साना तथा घरेलु उद्योग अन्तर्गत ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालित रहेका छन् । ती उद्योगहरुमा ४५ अर्ब लगानी हुनुका साथै तीन लाखले रोजगारी प्राप्त गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आगामी चैत ३ गते विराटनगरमा हुने २५ औँ साधारण सभा र १२ औँ जिल्ला […]
विराटनगर ८ फागुन । तीनै तहको सरकारले पुँजीगत अर्थात् विकास खर्च गर्न नसकेको भनेर आलोचना भइरहेका बेला विकास खर्च गर्ने महानगरपालिकामध्ये विराटनगर अगाडी देखिएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्मको ७ महिनामा मुलुकका ६ वटा महानगरपालिकामध्ये विराटनगर सबैभन्दा बढी विकास खर्च गर्ने दोस्रो नम्बरमा परेको छ । विराटनगरले विनियोजितको ३४.१५ प्रतिशत विकास खर्च गरेको […]
विराटनगर ८ फागुन । पछिल्लो समय होटलहरुको फोहोर व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ । होटलको फोहोर व्यवस्थापन, सरसफाई र कामदारहरुको व्यक्तिगत सरसफाई चुनौतिपूर्ण हुँदै गएको अनुगमनका क्रममा पाईएको छ । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटल रेस्टुरेन्टहरुको अनुगमनका क्रममा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको कार्यालयका खाध्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । खाध्य प्रविधि […]
विराटनगर ७ फागुन । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थागत उद्यमशीलता विकास तर्फ उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । फागुन ५ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनमा मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले संस्थागत उद्यमशीलता विकास उत्कृष्ट घोषित हुँदै एक लाख रुपैयाँ पुरस्कार प्राप्त […]
विराटनगर ४ फागुन । आज र भोली भैरहवामा हुने राष्ट्रिय महिला उद्यमी सम्मेलनमा सहभागिता जनाउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबाट १५ जनाको टोली प्रस्थान गरेको छ । कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समिति सभापति सरु केसीको नेतृत्वमा कोशी प्रदेशका १५ जना महिला उद्यमीहरुको टोली त्यसतर्फ प्रस्थान गरेको हो । नेपाल उद्योग वाणिज्य […]