विराटनगर १४ चैत । कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालयले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । आज विराटनगरमा मन्त्रालयले एक कार्यक्रममा प्रणाली सार्वजनिक गरेसँगै सञ्चालनमा ल्याएको हो । कार्यक्रममा प्रदेशका उद्योग , कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले मूल्य प्रणाली सार्वजनिक गर्दै नेपाल कृषिप्रधान राष्ट्र भएता कृषिलाई विकास र समृद्धिको माध्यम […]
विराटनगर ११ चैत । विराटनगरमा सहकारी अभियान्ताहरुवीच होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ । जिल्ला सहकारी संघ लिमिडेड मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड मोरङको संयुक्त आयोजनामा आज शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा सहकारी अभियान्ताहरुले एक आपसमा विभिन्न रंगको अविर लगाएर शुभकामना आदानप्रदान गरेका थिए । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष […]
विराटनगर ६ चैत ५ । ६७औं राष्ट्रिय सहकारी दिवस मोरङमा पनि भव्य रुपमा मनाउन विभिन्न नौ उपसमिति गठन गरिएको छ । चैत २० गते पर्ने राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तय गरी सोका लागि गत फागुनमा नै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा डिल्ली पोख्रेलको संयोजकत्वमा पाँच सय एक सदस्यीय मुल समारोह समिति गठन भैसकेको […]
विराटनगर ४ चैत । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । […]
विराटनगर २ चैत । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग […]