विराटनगर २३ माघ । प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ । विराटनगरमा आज आयोजित कोशी प्रदेशमा मुख्य कार्यालय रहेका लघुवित्त संस्थाहरुको प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेता कोइरालाले आजको समयको माग र आवश्यकता अनुसारको ऋणिलाई शिप तथा बजारसम्मको सहज पहुँच पुर्याउनु पर्ने बताउनुभयो । […]
विराटनगर १८ माघ । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन बुधबार सम्पन्न भएको छ । सो नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ […]
विराटनगर १५ माघ । सुनसरीको इटहरीमा २६ वर्षअघि देखि सञ्चालनमा रहेको कट्वाल होटलले विराटनगरमा पनि सेवा विस्तार गरेको छ । विराटनगर ४ खार्जी चोक धरान रोडमा आजदेखि सेवा सञ्चालनमा आएको होटलको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गर्नुभएको थियो । मन्त्री उप्रेतीले नेपाली खाना र गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो […]
विराटनगर ९ माघ । कोशी प्रदेशका दशवटा जिल्ला-नगर उद्योग वाणिज्य संघहरुले उधारो व्यवस्थापनका लागि सामूहिक पहल गर्ने सहमति गरेका छन । उद्योग संगठन मोरङको समन्वयमा आज सुन्दरहरैचामा भएको भेलाबाट व्यवसायीक क्षेत्रका लागि उधारो कारोवार चुनौति र समस्याका रुपमा देखिएको स्विकार यसको व्यवस्थापनका लागि हातेमालो गरेका हुन । सामुहिक भेला पश्चात जारी ६ वुदे सम्झौतामा उधारो […]
विराटनगर २९ पुस । उद्योग संगठन मोरङले जिल्ला/नगर उद्योग वाणिज्य संघहरुहरुका साथ आपसी सम्बन्ध विस्तार र द्धिपक्षीय व्यवसायीक विकासको नया सम्भावना पहिल्याउने उद्देश्यका साथ दुई दिने चेम्बर भ्रमण तथा बि टु वि वैठक सम्पन्न गरेको छ । पुस २७ र २८ गते भएको भ्रमणमा उद्योग संगठन मोरङ कार्यकारी समिति, महिला उद्यमीहरु र नेपाली युवा उद्यमी […]