एक अर्ब लगानी थप्दै हिमगिरी हाइजिन

विराटनगर ६ साउन । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ । उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई […]

राष्ट्रसेवकको निक्षेप ११२ प्रतिशतले बृद्धि

विराटनगर ५ भदौ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८ को लक्ष्य लिएको थियो । आर्थिक वर्ष समाप्तीसम्म सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार आर्थि वर्ष […]

विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर २६ असार । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल […]

जनताले अनुभूति गर्ने गरिको प्रदेश संरचना निर्माण हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर २२ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्ष भित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रबार विराटनगरमा आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी/ महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा १४ जिल्ला एक/एक महिला उद्यमीहरुलाई नगद रु ५०/५० हजार […]

कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा जोड

विराटनगर १८ असार । कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग आज आयोजना गरेको कार्यक्रममा बीमा नीतिमा जोड दिईएको हो । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरिएको हो । प्राधिकरण […]