सहकारी ठगी प्रकरण : लामिछाने सहित ५१ जनालाई मुद्धा चलाउन सिफारिस

विराटनगर २ पुस । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र […]

मोरङको बुढीगंगाबाट एक बाल श्रमिकको उद्धार

विराटनगर ५ मंसिर । मोरङको बुढीगंगाबाट एक बालश्रमिकको उद्धार गरिएको छ । बुढीगंगा १ मा सञ्चालित एक होटलमा १६ वर्षिया बालिकालाई श्रममा लगाई अवैध गतिविधि गरेको सूचनाका आधारमा मंगलबार राष्ट्रिय बालअधिकार परिषद्, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, बुढिगंगा गाउँपालिका स्थानीय बालअधिकार समिति, ईलाका प्रहरी कार्यालय नेमुवा, बालहेल्पलाईन सेवा १०९८ ले बालिकाको संयुक्त […]

पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने

विराटनगर ४ मंसिर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहनु हुने भएको छ । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका अधिकारीलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले आज जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको […]

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

विराटनगर २५ कात्तिक । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीलाई दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । मानव तस्करीको आरोपमा आज बिहान अधिकारीलाई विराटनगर घरबाटै पक्राउ गरेर हवाईजहाजमार्फत काठमाडौं लगिएको थियो । अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्री र आफ्नो पार्टी नेकपा एमालेलाई समेत कुनै […]

पूर्वगृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

विराटनगर ३ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइएको थियो । राती करिब पानै ३ वजे कार्यालय प्रवेश गराइएको बताईएको छ । […]