विराटनगर २२ पुस । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीयवासीको मृत्यु भएको घटनाका विषयमा इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले पुस १७ देखि २१ गतेसम्म स्थलगत अनुगमन एवम् तथ्य सङ्कलन गरेको छ । पीडित परिवार, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मीहरू, छानविन समिति, मृतकका आफन्त, जनप्रतिनिधि र नागरिक समाजका […]
विराटनगर १७ पुस । सुनसरीको कोशी गाँउपालिकामा भारतबाट मध्यरात तस्कर गरि सरसमान ल्याइरहेका एक ब्यक्तिको गोली लागि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाँउपालिका वडा नम्बर १ मा मध्यरात सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलको टोलीबाट तस्करीमा रहेको सिटी सफारीका चालकमाथि गोली प्रहार भएको हो । सुनसरी प्रहरीका प्रवक्ता तथा प्रहरी […]
विराटनगर ९ पुस । सरकारी कार्यालयमा विचौलियाको काम गरेको भन्दै मोरङ प्रहरीले दुई दर्जनबढीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलियाको काम गरेको भन्दै प्रहरीले २९ जनालाई पक्राउ गरेको हो । मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो […]
विराटनगर ६ पुस । विश्वभर हरेक सात बालक मध्ये एक बालक १८ वर्ष हुनु अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ । नेपालमा पनि बालक विरुद्ध हुने हिंसा बर्षेनी बढ्दै गएको पाईएको छ । भ्वाईस अफ चिल्ड्रेन (भिओसी) सँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले […]
विराटनगर २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न उनीहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोज तलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]