मोरङमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ९७ जना पीडित

विराटनगर १९ साउन । मोरङमा ६ महिनाको अवधिमा ८० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको इन्सेकले जनाएको छ । मानवअधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा मोरङ जिल्लाको अर्धवार्षीक समिक्षा कार्यक्रममा ८० वटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना भएको जानकारी दिईएको छ । समीक्षा कार्यक्रममा मोरङ जिल्लामा ६ महिनाको अवधिमा […]

विराटनगरमा विद्यार्थीद्धारा सरकारी गाडीमा आगजनी र तोडफोड

विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुले विराटनगरमा सरकारी गाडीमा आगजनी र तोडफो गरेका छन् । आगजनी र तोडफोडबाट ६ वटा गाडीमा क्षति पुगेको छ । क्याम्पसको गेट नै अगाडि एउटा सरकारी गाडीमा आगजनी गरिएको छ । को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरिएको छ । आगो नियन्त्रणका लागि दमकल बोलाइएको […]

मानव बेचबिखन तथा ओसारपसारका एक आरोपी ३० वर्षपछि पक्राउ

विराटनगर २२ जेठ । लामो समय भारतमा बसेर विराटनगर आएका मानव बेचबिखन तथा ओसारपसारका एक जना आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले मोरङको साविकको बुधनगर गाविस–१ (हालको विराटनगर महानगरपालिका–१८ का ५१ वर्षीय दिनेश मण्डललाई बिहान ११ बजेतिर पक्राउ गरेको हो । मण्डल घटना भएको […]

श्रम अधिकार र पुनः एकिकरणमा देखिएको चुनौती विषयक अन्तरक्रिया

विराटनगर, ३० बैशाख । वैदेशिक रोजगारबाट फर्केका महिलाहरुले अहिले पनि सामाजिक लाञ्छना व्यहोर्नु परिरहेकोले समाजमा पुनस्र्थापना गराउन सोच परिवर्तन र समाज रुपान्तरणको आवश्यकता रहेको धारणा राखेका छन् । आज विराटनगरमा ओरेक नेपालले आयोजना गरेको श्रम अधिकार र पुनः एकिकरणमा देखिएको चुनौती विषयक अन्तक्रिर्या कार्यक्रममा वोल्दै सहभागिहरुले विदेशमा घरेलु कामदारका रुपमा काम गरेर आर्थिक रुपमा केही […]

सहकारी संघ संस्थाको शान्ति सुरक्षाको माग गदैै सहकारी संघद्धारा मोरङका प्रजिअलाई ज्ञापनपत्र

विराटनगर ,बैशाख २६ । मोरङका सहकारी संस्थाहरुमा श्रृंखलाबद्ध रुपमा चोरी,तोडफोड,कर्मचारी माथी आक्रमण जस्ता अपराधिक गतिविधिहरु बढेकोले उक्त कार्य नियन्त्रण गर्न र दोषी पत्ता लगाई कार्वाहीको माग राख्दै जिल्ला सहकारी संघले मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । संघका जिल्ला अध्यक्ष डा.डिल्ली पोखरेल नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई […]