विराटनगर ५ असोज । जेनजी आन्दोलनका. क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा परी मोरङ जिल्ला अदालत र उच्च अदालत विराटनगरको भौतिक संरचनासहित अधिकांश अभिलेख नष्ट भएको छ । विराटनगरस्थित यी दुवै अदालतको अभिलेख शाखामा रहेका दुई लाखभन्दा बढी मिसिल जलेर नष्ट भएको बताइएको छ । २०२१ सालमा स्थापना भएको जिल्ला अदालतको अभिलेख शाखामा […]
विराटनगर, ४ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले जेनजीको आन्दोलन संविधान संशोधनतर्फ रहेको बताउनुभएको छ । विराटनगर स्थित कोइरालाल निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले जेनजी आन्दोलनबाट भएको क्षतिको छानबिन हुनु पर्ने भन्दै भदौ २३ र २४ गते भएको घटनाको अलग–अलग छानबिन हुनु पर्ने कुरामा जोड दिनुभयो । नेता डा. कोइरालाले संविधानमा कम […]
विराटनगर ४ असोज । जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ । आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण […]
विराटनगर ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आह्वान गर्नुभएको छ । जनताको सङ्घर्ष र बलिदानको फलस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको भन्दै यसका प्रबन्धलाई व्यवहारमा रूपान्तरणका लागि आह्वान गर्नुभएको हो । संविधान दिवसका अवसरमा आज शुभकामना जारी गर्दै उहाँले २०७२ असोज ३ गते जारी भएको संविधान […]
विराटनगर ३ असोज । आज संविधान दिवस तथा राष्ट्रिय दिवस । विविध कार्यक्रमको आयोजना गरी मुलुकभर संविधान दिवस मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम हुँदैछ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने […]