विराटनगर १० असोज । आज बडादशैंको नवरात्रको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको […]
विराटनगर ९ असाेज । सम्भावित बहुप्रकोपजन्य घटनालाई पूर्व जानकारी दिने उद्देश्यले मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ मा बहुप्रकोपजन्य साइरन सञ्चालनमा ल्याएको छ । जहदा गाउँपालिकाका सात वटा वडाहरु मध्ये वडा नम्बर एक, दुई र सात नम्बर वडा बाढी र डुबानबाट हरेक बर्ष क्षति हुँदै आएकाले क्षति न्युनीकरण गर्ने उद्देश्यका साथ साइरन जडान गरिएको पूर्व […]
विराटनगर ९ असोज । दशैं, तिहार र छठ पर्वको समयमा चाडपर्व मनाउँदा र रमाइलो गर्दा लामो समयसम्म घरका सबै सदस्यहरु घर छाडेर नहिँडन् प्रहरीले सर्वसाधाणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरी डकैतीलाई मध्यनजर गरेर घरका सदस्यहरु आलोपालो गरेर घर बाहिर जान प्रहरीले अनुरोध गरेको हो । कुनै कारणले लामो समयसम्म घरका सबै सदस्यहरु […]
विराटनगर ९ असोज । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन आग्रह गरेको छ । महासंघ कोशी प्रदेशले आज एक सूचना प्रकाशन गरि पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई हार्दिक अनुरोध गरेको हो । गत भदौ २३ र २४ […]
विराटनगर ९ असोज । विकल्प एन अल्टरनेटिभले मोरङका ४ जना पत्रकारलाई लेखनबृत्ति (फेलोसिप) वितरण गरेको छ । विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि विकल्पले इन्टरनेसनल अलर्टसँग सहकार्यमा ४ जना पत्रकारलाई ५०–५० हजारको दरले फेलोसिप वितरण गरेको हो । फेलोसिप प्राप्त गर्ने पत्रकारहरूमा नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चीना थापा, अन्नपूर्ण पोस्ट तथा मुलुकी खवरका […]