विराटनगर, ७ कात्तिक । नेकपा एमाले मोरङले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लिएर पार्टीहित विपरित काम गर्नेहरुलाई कारवाहि गरेको । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षता र स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा असोज ३१ गते सम्पन्न बैठकले कारवाहिको निर्णय गरेको हो । एमाले मोरङले पार्टी निणर्य विरुद्ध […]
विराटनगर ६ कात्तिक । मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा सदस्यको ख क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेतले मरिक टोलको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । स्थानीय बासिन्दाहरुको भेलामा बोल्दै शुक्रबार उनले यस्तो प्रतिवबद्धता जनाएका हुन् । टोलबासीका समस्याको सूची संकलन गर्दै उनले सबै समस्याको समाधार एक–एक गरी गर्ने योजना […]
विराटनगर, ५ कात्तिक । विराटनगरमा सत्तारुढ गठबन्धनको संयुक्त भेलालाई आज शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । सत्ता गठबन्धनको भेलालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्नु भएको हो । सम्बोधनका क्रममा उहाँहरुले आगामी निर्वाचनमा जसरी भए पनि गठबन्धनलाई जिताउन […]
विराटनगर, २ कात्तिक । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यवस्त छन् । हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गर्न ब्यस्त छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रछ छर्दै […]
विराटनगर १ कात्तिक । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भयो । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै […]