विराटनगर ७ भदौ । कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश सरकारले ल्याउन लागेको कोशी प्रदेश आम सञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताउनुभएको छ । विधेयक पत्रकारहरुको हितहुने गरिको हुनुपर्ने उहाँको भनाई छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज विराटनगरमा आयोजित कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ नेपाल प्रेस ईन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालालाई नगद २५ […]
विराटनगर ७ भदौ । स्वास्थ्य तथा जनसङख्या मन्त्री प्रदीप पौडेलल नागरिकको स्वास्थ्यप्रति सम्वेदनशील भएर आधारभूत र विशिष्टकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गर्नका लागि छुट्याएको बताउनु भयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले नागरिकले सहज , सरल एवं न्यून शुल्कमा उपचार प्राप्त गर्नका लागि स्थानीय निकायमा स्वास्थ्य वीमा प्रथम सेवा […]
विराटनगर ७ भदौ । आज भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् । कुश […]
विराटनगर ६ भदौ । कोशी प्रदेश आमसञ्चार बिधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका छन् । विराटनगर कार्य क्षेत्रबनाएका पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । भने संसदीय पत्रकार मञ्चका प्रतिनिधिमुलक पत्रकारहरुले कोशी प्रदेश […]
विराटनगर, ५ भदौ । कोशी प्रदेश सभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको आर्थिक वर्ष२०८१÷८२ को वाषिक प्रतिवेदन समितिको सभापति गयानन्द मण्डल र प्राकृति श्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन समितिको सभापति […]