विराटनगरबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

विराटनगर १५ बैशाख । विराटनगर विमानस्थललाई विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रि हवाई उडान सञ्चालन गर्नुपर्ने सुझाव यस क्षेत्रका पर्यटन व्यवसायी एवं उद्यमीले दिएका छन् । नेपाल टुरिजम फेडरेशनद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगरबाट छिमेकी देश भारतका विभिन्न शहर,वंगलादेश, भूटान, चीन, म्यानमार, थाइलैण्ड, लावस र भेयतनाम लगायत देशका पर्यटक आगाममन वृद्धिका लागि क्षेत्रीयस्तरीय अन्तर्राष्ट्रिय हवाई शुरु […]

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर १५ बैशाख । सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । […]

पूविको १२ औँ दीक्षान्त समारोह : गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड

विराटनगर १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनु भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल […]

कृषि तथा पुशपालन क्षेत्रको आधुनिकरण आवश्यक

विराटनगर १४ वैशाख । कोशी प्रदेशका उद्योग , कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले मुलुकमा समृद्धि ल्याउन कृषि र पशु पालन क्षेत्रको आधुनिकरण र वजार व्यवस्थापन गर्नुपर्ने बताउनु भएको   छ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद, काठमाण्डौद्वारा आज यहाँ आयाजित दर्ता हुनेवाला पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई आयोजित अभिमुखीकरणको गोष्ठीको उद्घाटन गर्दै उहाँले कृषि […]

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबारको प्रदेश सभामा कँडेलले २३ मत पाएका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा २३, विपक्षमा १२ र १ मत तटस्थमा परेको छ । कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा […]