विराटनगर ७ वैशाख । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका […]
विराटनगर ७ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरुको समीकरण अव परिवर्तन नहुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरानो समीमकरण परिवर्तन गर्नुपर्ने आवश्यक्ता महशुस भएर नै नयाँ सत्ता गठबन्धन निर्माण गरेको स्पष्ट पार्नु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता खनालले […]
विराटनगर ७ वैशाख । विराटनगर–३ दूधफारम पूर्व विराट निदान अस्पताल एण्ड ट्रमा सेन्टरले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको […]
विराटनगर ६ वैशाख । विवाहको लागि वर्तमान समयमा अध्याधिक खर्च लाग्ने कार्यलाई न्यूनिकरण गरी समाजमा जनचेतना जागृत गराउन आज विराटनगरमा १५ जना आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाद बन्धनमा वाँधिएका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले विगत छ महिनाको अथक प्रयास पछि मोरङ र झापाका सन्थान, राजवंशी र मण्डल समुदायका १५ जनाको विराटनगरस्थित अतिथि सदनमा आज […]
विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली […]