विराटनगर ३० साउन । कोशी प्रदेशमा ५८२ जनामा डेङ्गु संक्रमण भएको छ । वैशाख देखि हालसम्म ५८२ जनामा संक्रमणम भएको र झापामा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन महिनामा मात्रै ३३४ जनामा डेङ्गु संक्रमण भएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा मोरङका स्थानीयतहका प्रमुख उपप्रमुख, सरोकारवाला लगायतको सहभागितामा डेङ्गु […]
विराटनगर २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामान्य जनताको पहँुचमा स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ । विराटनगर–११ जनपथ टोलमा २२ कठ्ठा जग्गामा ४८ करोड करोडको लागत एक सय शैयाको निर्माण गरिएको गोल्डेन अस्पतालको आज उद्घाटन गर्दै उहाँले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरीविका रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा […]
विराटनगर ३ साउन । विराटनगर महानगरपालिका ८ ले महिला तथा स्त्रीरोग संवन्धि नि : शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम अन्र्तगत हरेक महिनाको पहिलो र अन्तिम विहीबार महिला तथा स्त्रीरोग संवन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले […]
विराटनगर ,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकाहरुलाई खोपबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिताको घोषणा गर्दै उहाँले बालबालिकाको सबै १३ बटा खोप १६ महिनामा लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकालाई आग्रह एवं निर्देशन दिनु भयो […]
विराटनगर २६ असार । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च […]