दुई अर्वको लागतमा दुई सय शैय्याको जीवन विकास सामुदायिक अस्पताल तयार

विराटनगर १९ जेठ । जीवन विकास सामुदायिक अस्पताल एवं प्राविधिक शिक्षा प्रतिष्ठान सञ्चालनमा आएको छ ।मोरङ जिल्लाको कटहरी गाउँपालिका –२ स्थित हल्दिबारीमा बीस विघा जमीनमा रु दुई अर्ब लगानीमा दुई सय शैय्याको सामुदायिक अस्पताल सञ्चालनमा आएको छ । जीवन विकास समाजद्वारा आज अस्पताल परिसरमा आयाजित पत्रकार सम्मेलनमा सर्वसाधारण जनतालाई सहज र सहुलियत दरमा स्वास्थ्य सेवा […]

जनताले अनुभूति गर्ने गरि स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरिने छ : मन्त्री पौडेल

विराटनगर १० जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको अनुभूति जनताले गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा गणेशमानसिंह फाउण्डेशन मोरङ , नेपाल रेडक्रस सासाईटी , मोरङ र लायन्स क्लव अफ विराटनगरद्वारा शनिवार मोरङको धनपालथान गाउँपालिका – ३ सोराभागस्थित शिवशक्ति माविमा आयोजित वृहत स्वास्थ्य शिविरको उद्घाटन गर्दै […]

मदन- आश्रित स्मृति दिवसमा एमाले विराटनगरकाे रक्तदान

विराटनगर ३ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज आयोजना गरेकाे रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे छ । मदन-आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजित रक्तदान कार्यक्रममा २९ पिन्ट रगत संकलन भएकाे महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे । रक्तदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा माेरङ इन्चार्ज […]

मदन-आश्रितकाे स्मृति दिवसमा एमाले विराटनगरले रक्तदान गर्ने

विराटनगर २ जेठ । नेकपा एमाले विराटनगर महानगर कमिटीले रक्तदान कार्यक्रम गर्ने भएकाे छ । तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितकाे ३२ औं स्मृति दिवसकाे अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको महानगर कमिटी सचिव विज्ञान शर्माले जानकारी दिनुभयाे । जिल्ला पार्टी कार्यालय पाञ्चालीमा जेठ ३ गते शनिबार विहान साढे ७ वजेदेखि […]

आकर्षणको मुखौटा हटाउँदै : तम्बाकू र निकोटिन उत्पादनहरूमा उद्योगका चालहरू उजागर गर्दै

तम्बाकू र निकोटिन उत्पादनहरूमा उद्योगका चालहरू उजागरगर्दै”ले विश्वभरि तम्बाकू उद्योगले अपनाउने रणनीतिहरूलाई सार्वजनिक गर्ने उद्देश्य राखेकोछ ।नेपालमा पनि तम्बाकू र निकोटिन उत्पादन तथा सेवनले स्वास्थ्य, सामाजिक र आर्थिकक्षेत्रमा गम्भीर असर पारिरहेकोछ । यसलेखमा नेपालमा तम्बाकूर निकोटिन उद्योगका चालहरू, तिनलेयुवाहरू र आमजनतालाई कसरी आकर्षित गरिरहेका छन्, रत्यसको नियन्त्रणकालागि भएका प्रयास र चुनौतीहरूलाई विश्लेषण गरिएको छ । […]