विराटनगर ९ मंसिर । महिला मानव अधिकार रक्षक सञ्जाल मोरङको आइतबार सम्पन्न वार्षिक साधारण सभाले तारा घिमिरेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । घिमिरेको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा राधा बस्नेत, सचिवमा तोया लिम्बु, सहसचिवमा बिनिता राई र कोषाध्यक्षमा शारदादेबी राई चयन हुनुभएको निर्वाचन समितिका संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो । निर्वाचन समितिका […]
विराटनगर ९ मंसिर । सङ्घीय खानेपानी मन्त्री तथा जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवले जनता समाजवादी पार्टी कुनै अन्य पार्टीका विलय नहुने बताउनु भएको छ । विराटनगर–९ मा पार्टीकोे जिल्ला कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीलाई बलियो बनाउन गाँउगाउँ, टोलमा संगठन विस्तार कार्यमा सबै सदस्यहरुलाई क्रियाशिल हुन आग्रह समेत गर्नुभयो । पार्टीको उपमहासचिव समेत रहनु […]
विराटनगर ९ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पूँजीगत खर्च बढाउनु पर्ने बताउनुभएको छ । आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताउनुभएको हो । उहाँले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा […]
विराटनगर ७ मंसिर । पछिल्लो समय सहकारीमा देखिएको समस्या सहकारी ऐनको पूर्ण कार्यान्वयन नहुँदाको परिणाम भएको सरोकारवालाहरुले बताएका छन् । ऐनमा गरिएको व्यवस्था अनुशार सहकारी सञ्चालन गरिए कुनै समस्या नहुने उनीहरुको भनाई छ । संवाद समूह कोशी प्रदेशले आज विराटनगरमा आयोजना गरेको सहकारी नीति संवादमा सहभागि सरोकारवालाहरुले ऐन कार्यान्वयनमा जोड दिएका छन् । प्रदेश सहकारी […]
विराटनगर ६ मंसिर । नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी विराटनगर किङ्गसले बिहीवारबाट विराटनगरमा बन्द प्रशिक्षण सुरु गर्दैछ । विराटनगरले मेरिलिवाेन ज्वाला क्रिकेट मैदानमा अभ्यासमा बन्द प्रशिक्षण गर्नेछ । पहिलो चरणको बन्द प्रशिक्षण मंसिर ११ गते सम्म हुने बताइएको छ। पहिलो चरणको बन्द प्रशिक्षणमा टोलीमा रहेका नेपाली खेलाडी सहभागी रहनेछन् । मंसिर १२ गतेदेखि टोलीले लिगको […]