सामाजिक सञ्जाल सरकारले बन्द गरेको होइन, कानुनी प्रक्रियामा ल्याउन खोजेको हो : सभापति देउवा

विराटनगर, २१ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ गठबन्धनबाट बनेको वर्तमान सरकार पूरै अवधिसम्म चल्ने बताउनु भएको छ । विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानीमा उहाँले संविधान संशोधनका निम्ति दुई बहुमत सहित सबैको सहकार्य र एवं सहमतिको आवश्यक पर्ने जानकारी दिनुभयो । सभापति देउवाले भन्नुभयो, ‘सामाजिक सञ्जाल सरकारले बन्द गरेको […]

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने

विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो । […]

भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने

विराटनगर १९ भदौ । आगामी भदौ २५ गते कोशी प्रदेशलाई पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने भएको छ । पूर्ण खोप सुनिश्चितता एवं दिगोपना प्रदेश प्रमाणीकरण/घोषणा संवन्धी प्रदेश खोप समन्वय समितिको आज बसेको बैठकले भदौ २५ गते कोशी प्रदेश पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिने निर्णय भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक तथा प्रदेश […]

सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध

विराटनगर १९ भदौ । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो । बैठकमा सहभागी एक […]

मोरङ क्षेत्र नं. ६ को सुझाव लिएर विधान महाधिवेशनमा जाँदै पोखरेल

विराटनगर १९ भदौ । नेकपा एमालेका नेता नरेश पोखरेलले काठमाण्डौंमा भोलि देखि शुरु हुने दोश्रो विधान महाधिवेशनका लागि सुझाव संकलन गर्नु भएको छ । मोरङ क्षेत्र नंं ६ का विधान महाधिवेशन प्रतिनिधि समेत रहनु भएका पोखरेलले निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरि विधान महाधिवेशनमा प्रस्तुत गर्ने सुझावहरु संकलन गर्नु भएको छ । क्षेत्र […]