चैत्र २० गते विराटनगरमा सहकारीकर्मी भेला

बिराटनगर १३ चैत । राष्ट्रिय सहकारी दिवसको मूल कार्यक्रम विराटनगरमा गर्ने तय भएको छ । चैत २० गते हुने कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ । कार्यक्रमलाई भव्य बनाउन जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डा.डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जिल्ला बचत तथा ऋण सहकारी […]

सुनसरी इटहरीको सेन्टर प्लाजाको आगलागी नियन्त्रणमा

विराटनगर १३ चैत । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, केहीबेर अघि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो […]

प्याब्सन झापाद्वारा पब्लिकेसन्स ताेकेरै पाठ्यपुस्तक खरिद गर्न दवाव

विराटनगर १३ च‌ैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापा जिल्लाले  पब्लिकेसन्स ताेकेरै पाठ्यपुस्तक खरिद गर्न दवाव दिएकाे छ । निश्चित पब्लिकेशनका मात्र पाठ्यपुस्तक लगाउने निर्णयका कारण स्वतन्त्र हिसाबले किताब छान्न पाउने अधिकारबाट सदस्य विद्यालय बन्चित भएका छन्। प्याब्सनले सदस्य बिद्यालयलाई पब्लिकेसन्स ताेकेर पाठ्यपुस्तक लगाउनु भनेर ह्विप जारी नै गरेको छ । हरेक […]

प्रेस चौतारीको अध्यक्षमा पाण्डे ( निर्वाचितको नामावली सहित)

विराटनगर १२ चैत । नेकपा एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको छ । निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उनले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । निवर्तमान अध्यक्ष गणेश बस्नेतले अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र […]

टि–२० क्रिकेट प्रतियोगिता : उद्घाटनमा इलाम र उदयपुर भिड्दै

विराटनगर ११ चैत । प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरू हुने भएको छ । विराटनगर १९ वैजनाथपुर क्रिकेट मैदानमा हुने सो प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको छ । कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्त […]