विराटनगर २२ भदौ । कोसी प्रदेशको सरकारमा नेकपा एमाले नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने भएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै राप्रपा कोसी प्रदेश संसदीय दलको नेता भक्ति सिटौलाले संविधानमाथि भएका हस्तक्षेपहरुलाई सर्वाेच्च अदालतले सच्चाएको बताउनुभयो । अदालतले गरेको परमादेशको सम्मान गर्दै संसदीय दलका नेता सिटौलाले संविधानको धारा १६८ […]
विराटनगर २१ भदौ । सर्वाेच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ । प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टा भित्रमा नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर भदौ ४ […]
विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ संस्करणको राधाकृष्ण रथयात्रा निकालिएको छ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिर परिसरबाट अपरान्ह ४ वजे रथयात्रा शुरु गरिएको हो । लाखौं श्रद्धालु सहितको रथयात्राले मेन रोड, ट्राफिक चौक, रोडशेष, महेन्द्र चौक, धरान रोड र बरगाछी हुँदै ९ किलोमिटरको दुरी पार गर्ने राधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीले बताउनुभयो […]
विराटनगर, २१ भदौ । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले सदस्य पालिकाहरुको सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा हुने विश्वास गरिएको छ । आज विराटनगरमा सम्पत्र अधिवेशनले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्यक उपलब्धीमूलक रहने प्रतिवद्धता लिएको छ । […]
विराटनगर २१ भदौ । विराटनगरमा आज ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिदै छ । रथयात्राको सम्पुर्ण तयारी पुरा भएको छ । आज दिउसो ३ बजेपछि निकालिने रथयात्राको सम्पुर्ण ब्यवस्थापकिय तैयारी पुरा भईसकेको आयोजक समितिले जनाएको छ । यतिखेर रथको सजावटको अन्तिम चरणको काम भईरहेको छ । कलकत्ताबाट झिकाईएका ६ जना कालीगढहरुले रथको सजावट गरिरहेका छन […]