एमाले मोरङले कात्तिक २५ गते शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने

विराटनगर ३० असोज । नेकपा एमाले मोरङले आगामी कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज विराटनगरको बसेको जिल्ला कमिटीको नवौं पूर्ण बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय पाञ्चालीमा चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय भएको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । दशैं, तिहार, […]

मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ : राप्रपा नेपाल अध्यक्ष थापा

विराटनगर २९ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्ट हटाउन एव विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नु भयो । अध्यक्ष थापाले सत्ताकेन्द्रीय […]

स्थायी सरकार बन्यो अब ढुक्क भएर काम गर्नुहोस : मुख्यमन्त्री कार्की

विराटनगर २९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताउनुभयो । कार्कीले भन्नुभयोे,“अब स्थायी सरकार बनेको छ । तपाइँहरु ढुक्क भए काम […]

एमाले वडाको शुभकामना आदानप्रदानमा देशको चिन्ता

विराटनगर २९ असोज । नेकपा एमाले विराटनगर महानगरपालिका वडा नम्बर ५ वडा कमिटीले आयोजना गरेको चाडपर्वहरु लक्षित शुभकामना कार्यक्रममा वक्ताहरुले देशको चिन्ता व्यक्त गरेका छन् । दशैं , तिहार, नेपाल सम्वत छठलगायतका पर्वहरुको अवसरमा बोल्ने अधिकांश नेताहरुले गठबन्धनका कारण देश बर्वादीतिर अघि बढेको बताएका हुन् । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता विनोद ढकालले अहिलेको गठबन्धन […]

अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचनामा भवन निर्माण गर्ने

विराटनगर २९ असोज । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले सर्वमान्य संरचना ( युनिभर्सल डिजाईन) मा भवन निर्माण गर्ने भएको छ । कोशी प्रदेश सरकारको बहुवर्षिय योजना अन्र्तगत भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणको आज शिलान्यास गरिएको छ । एक कठ्ठा २ धुरमा निर्माण हुने भवन २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको […]