विराटनगर २७ असार । विराटनगर-२ बरगाछी चोकस्थित विराट क्षितिज कलेज र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीबीच सम्झौता भएको छ। कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि इन्टर्नशिप र प्लेसमेन्टमा सहयोग पुर्याउने उदेश्यका साथ सम्झौता भएको हो। सम्झौता पत्रमा विराट क्षितिज कलेज विराटनगरको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र कार्की र काठमाडौंस्थित लीपफ्रग टेक्नोलोजीको तर्फबाट म्यानेजर किरण कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । […]
विराटनगर २६ असार । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च […]
विराटनगर २६ असार । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न सफल […]
विराटनगर २६ असार । नेकपा एमाले उर्लाबारी नगर किमिटीले आज उर्लाबारी १ झारसाँदीमा धान राेपाइँ गरेकाे छ । पार्टी सदस्य देवप्रसाद चम्लागाँईकाे केहीदिन अघि असामयिक निधन भएपछि उहाँकाे एक विगाहा जमिनमा एमाले नगर इन्चार्ज तथा काेशी प्रदेशसभा सदस्य उमाकान्त गाैतम, उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा ,एमाले नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला, उर्लाबारी १ का वडा […]
विराटनगर २५ असार । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । आज आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नवनिर्मित भवनको उद्घाटन गर्नुभयो । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो । जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूसँगै संक्रामक रोग पनि भित्रिने […]