विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको शुभारम्भ गर्नु भएको छ । राधाकृष्ण मन्दिर विराटनगर–१ पानीटंङीबाट निकालिएको राधाकृष्ण रथयात्राको आज दिउँसो शुभारम्भ गर्नु भएको थियो । मुख्यमन्त्री कार्कीले रथमा राखिएको भगवान राधाकृष्णको मूर्तिमा पूजाअर्चना गर्नु भएको थियो । शुभारम्भ कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला […]
विराटनगर ९ भदौ । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले […]
विराटनगर ९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अगामी भदौ १२ गते भित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले मन्त्रीहरुको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले भदौ १४ गतेदेखि शुरु हुने प्रदेशसभा बैठकमा सबैमन्त्रीहरु अगाडिको आफ्नो कुर्सीमा हुने […]
विराटनगर ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आज दर खुवाउने कार्यक्रम गरेको छ । पत्रकार महासंघ मोरङले हरेक वर्ष तिज कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मोरङका पत्रिका, रेडियो, टिभी, अनलाईनमा क्रियाशिल महिला पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यवहाक अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका […]
विराटनगर, भदौ ८ । नयाँ फेसन र डिजाइनका कपडा रुचाउने महिला तथा युवतीहरूलाई लक्षित गरी विराटनगर १० स्थित कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा आएको छ । नेपालमा चल्तीमा आएका फेसनका पहिरनहरू सुपथ मुल्यमा विराटनगरका ग्राहाकहरूलाई उपलब्ध गराउने उद्देश्यले शनिबार विराटनगर– १० कलेज रोडमा ‘ड्रेस रुम’ सञ्चालनमा ल्याइएको हो । ड्रेस रुमकी सञ्चालिका रेजीना शाहीले विशेष […]