विराटनगर १ असार । कोशी प्रदेश सरकारले गुरुयोजना बनाई प्रदेश भित्रका नदी नियन्त्रण गर्ने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै प्रदेश भित्रका नदीहरुको व्यवस्थितरुपमा नदी नियन्त्रणका लागि गुरु योजना बनाईने बताउनुभयो । गुरुयोजना निर्माणका लागि ४२ करोड २९ […]
विराटनगर १ असार । कोशी प्रदेशलाई तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले आज प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट प्रस्तुत गर्दै तीन वर्ष भित्रमा खोरेत मुक्त बनाईने बताउनुभयो । उहाँले खोरेतमुक्त प्रदेशका बनाउनका लागि १३ करोड ५७ लाख विनियोजन गरेको बताउनुभयो […]
विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट प्रस्तुत गर्दै छ । कोशी प्रदेश योजना आयोगले प्रदेश सरकारलाई दिएको सिलिङ अनुशारको बजेट सरकारले प्रस्तुत गर्ने भएको हो । योजना आयोगले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ्ग दिएको थियो । आर्थिक मामिला तथा […]
विराटनगर ३२ जेठ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिराले घर बगाउँदा एकै परिवारका चार जनाको मृत्युु भएको छ । फक्तालुङ गाउँपालिकम २ खेजेनिममा शुक्रबार विहानको राति करिब २ बजे आएको पहिरोले पालिका उपाध्यक्ष रविन साम्रा लिम्बूको घर बगाउँदा चार जनाको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष राजन लिम्बुका अनुसार पालिका उपाध्यक्ष रविनको बुबा आमा र दुई […]
विराटनगर ३० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानून बनाउने काम सहज नभएको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । प्रदेशसभा सचिवालय कोशी प्रदेशले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उहाँले कानून […]