जिसस प्रमुख अध्यक्ष हुने व्यवस्था हटाएर अस्पताललाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोज्नु गलत : पूर्व मन्त्री घिमिरे

विराटनगर २१ माघ । कोशी प्रदेशका पूर्व सामाजिक जीवन घिमिरेले जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था हटाएर विकास समितिलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । प्रजातान्त्रिक संविधानमा जननिर्वाचित सरकारलाई संसद्को अधिवेशन नभएको अवस्थामा गम्भीर प्रकृतिको काम तत्काल गर्न आवश्यक भएको खण्डमा प्रत्यायोजित विधायिकी अधिकार प्रयोग […]

शिक्षादीपको विशेष प्राथमिकतामा आईटी : प्रिन्सीपल खड्का

शिक्षादीप कलेज विराटनगरले सूचना प्रविधि (आईटी) ले विशेष प्राथमिकतामा राखेर कार्यक्रम शुरु गरेको छ । शनिबार सम्पन्न कार्यशालामा कलेजले कक्षा १२ को कम्प्युटर साईन्स अन्तरगतका ४ सय विद्यार्थीलाई सहभागि गराएको थियो । केही समय अघि कलेजले विज्ञान कार्यशाला गरेको थियो । कक्षा ११ र १२ मा गरि २ हजार ५ सय बढी विद्यार्थी शिक्षादीपमा अध्ययनरत […]

ग्रामथानको संरक्षण गर्न समिति गठन : विराटनगर अध्यक्षमा तिलक राजवंशी

विराटनगर २० माघ । परापूर्व कालदेखि कुल देउताको रुपमा पुजा गर्दै आएको ग्रामथानहरु विभिन्न क्षेत्रबाट अतिक्रमण भएपछि आदीवासी समुदायहरु संगठित हुन थालेका छन् । आज विराटनगरमा तिलक राजवंशीको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको छ । विराटनगर–५ स्थित कोचाखालमा मोरङका अध्यक्ष चन्द्रप्रसाद राजवंशीको नेतृत्वमा भएको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा विरनारायण […]

शिक्षादीप कलेजको आईटी कार्यशालामा ४ सय विद्यार्थी सहभागी

विराटनगर २० माघ । विराटनगर ९ को शिक्षादीप कलेजले सूचना प्रविधि (आईटी) लाई प्राथमिकता दिएर काम शुरु गरेको छ । आईटीको माध्यमबाट विद्यार्थीले आफ्नो जीवन राम्ररी विताउन सक्छ भन्ने देखेर विशेष प्राथमिकता दिएर कार्यक्रम शुरु गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एउटा विद्यार्थीले ल्यापटप लिएर वा कम्प्युटर लिएर आईटीमा एउटा ज्ञान लियो […]

वी डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी

विराटनगर २० माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ […]