विराटनगर १८ माघ । रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको आयोजनामा मोरङको बुढीगंगामा क्यान्सर रोग सचेतना सम्बन्धी ‘आशा– क्लोज द केयर ग्याप’ कार्यक्रम संचालन गरिने भएको छ । इन्स्टिच्युटले माघ २१ गते विश्व क्यान्सर दिवसको अवसर पारेर ‘आशा–क्लोज द केयर ग्याप’ कार्यक्रम अन्तर्गत १६ वटा अलग–अलग कार्यक्रम आयोजना गर्ने जनाएको हो । आज विराटनगरमा पत्रकार सम्मेलन […]
विराटनगर १७ माघ । कोशी प्रदेशका पूर्वसभामुख बाबुराम गौतम पछिल्लो समय मौन छन् । सार्वजनिक रुपमा असन्तुष्टी व्यक्त नगरे पनि गफगाफका क्रममा नेताहरुले आफुसँग गरेको प्रतिबद्धता स्मरण गर्नुपर्ने बताउने गरेका छन् । ०७९ पुस २८ गते कोशी प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका गौतम ७ महिनामै निवर्तमान हुने पुगे । नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा ओखलढुङ्गाबाट […]
विराटनगर १८ माघ । विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन बुधबार सम्पन्न भएको छ । सो नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख आय अनुमान गरिएकोमा पुस मसान्तसम्म १ अर्ब ८ करोड ६८ लाख ५१ हजार ७ […]
विराटनगर १८ माघ । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता बुधबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा एलाइट क्लब र पथरी शनिश्चरे क्रिकेट क्लव विजयी भएको छ । पहिलो खेलमा एलाइट क्लव विराटनगरले वन टु हेल्थ सोसाइटी रंगेलीलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको […]
विराटनगर १८ माघ । जिल्ला समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजन मेहताले कोशी प्रदेश सरकार अन्तर्गतका जिल्ला अस्पतालहरुको व्यवस्थापन समितिमा जिल्ला समन्वय समितिका प्रमुख अध्यक्ष हुने व्यवस्था हटाउने निर्णय अविलम्व खारेज हुनु पर्ने माग गर्नु भएको छ । कोशी प्रदेश सरकारले यही माघ ६ गतेको मन्त्रिपरिषदको वैठकद्वारा जनस्वास्थ्य ऐन २०७७ को दफा (३१) को […]