राखेपद्धारा सहिद मैदान ब्यवस्थापनका लागि महानगरसंग गरेको सम्झौता भङ्ग

विराटनगर १९ असार । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद मैदानको खेल पूर्वाधार सञ्चालन तथा ब्यवस्थापनका लागि महानगरसंग गरिएको पाँच वर्षे संझौता भङ्ग गरेको छ । परिषद्का अनुसार पाँचवर्षका लागि परिषद्संग गरिएको सम्झौता तीन वर्षमै भङ्ग गरिएको हो । परिषद्ले सम्झौता बमोजिम महानगरले सहिद मैदानमा रहेका भवन भाडावापतका बाँकी बक्यौता रकम बुझाउन आलटाल गरि एकलौटी ढंगबाट […]

कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा जोड

विराटनगर १८ असार । कोशी प्रदेशमा बीमा नीति बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले प्रदेश सरकारसँग आज आयोजना गरेको कार्यक्रममा बीमा नीतिमा जोड दिईएको हो । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा मन्त्री विभिन्न मन्त्रालयका सचिव र बीमा कम्पनीका प्रदेश प्रमुखहरूको उपस्थितिमा अन्तरक्रिया तथा छलफल गरिएको हो । प्राधिकरण […]

न्याय सम्पादनमा राजनीतिक गन्ध देखिनु हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर १८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक गन्ध देखिनु नहुने बताउनुभएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापा एवं स्थानीय शासन सहयोग कार्यक्रमद्वारा संयुक्त्त रुपमा आयोजित न्यायिक समितिको प्रदेश स्तरीय तीन दिने कार्यशाला/सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । न्यायिक समिति एक […]

कोशी प्रदेश : ६ वर्षमा चार हजार छ सय १४ किलोमिटर सडक निर्माण

विराटनगर १७ असार । सुकुलबाट स्थापना भएको कोशी प्रदेश सरकारले विकासको गतिलाई निरन्तर रुपमा अघि बढाउँदै लगेको छ । सङ्घीयता स्थापना भएको थोरै समयमा १४ जिल्लाका सदरमुकामसँग सडक सञ्जाल निर्माण गर्न सफल भएको प्रदेश सरकारप्रति जनताको आशाभरोसा तथा विश्वास बढ्न थालेको छ । जनताको अटुट विश्वास र भरोसालाई तोड्न नदिन प्रदेश सरकारले जनतालाई महसुस हुने […]

ज्येष्ठ नागरिकलाई पंखा

विराटनगर १६ असार । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पंखा वितरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पंखा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुश्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडासदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल […]