कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले शुरु गर्यो ‘ह्यापीनेश करिकुलम’

विराटनगर २ वैशाख । कोशी प्रदेशमा पहिलो पटक विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो । पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ । आज […]

थाकस मोरङद्धारा सिरुवा पर्वको अवसरमा पूर्वअध्यक्ष र जग्गादातालाई सम्मान

विराटनगर १ वैशाख । थारु कल्याणकारी सभा (थाकस) मोरङले सिरुवा पर्वको अवसरमा पूर्व सभापतिहरुलाई सम्मान गरेको छ । वुढीगंगा ७ धराहरा टोलमा आज सिरुवा पर्वको अवसरमा जुडी सितौल शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रमको आयोजना गरिएको हो । अध्यक्ष प्रदिपकुमार विश्वासले अग्रजलाई सम्मान गर्दै कार्यकालको शुरुवात गर्नुभएको छ । कार्यक्रममा पूर्वअध्यक्षहरु रुद्रनारायण चौधरी, नन्दु सरदार, […]

आजदेखि नयाँ बर्ष २०८१ शुरु

विराटनगर १ वैशाख । आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन । नयाँ वर्ष २०८१ साल आजदेखि सुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ […]

सरकार फेरिए पिच्छे नाम फेरिने अस्पताल, उद्घाटनमै लाखौं गुम्यो

चीना थापा कोभिड १९ को महामारी फैलिएपछि तत्कालीन सरकारले २०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताललाई कोभिड–१९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याएको थियो ।उक्त समयमा जीवन घिमिरे सामाजिक विकास मन्त्री थिए । स्वास्थ्य क्षेत्र सामाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो । कोरोना महामारीको बेला प्रदेश सरकारले करोडौं […]

कोशी प्रदेश :३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव

विराटनगर २९ चैत । कोशी प्रदेशमा ३९ प्रतिशत स्वास्थ्य जनशक्तिको अभाव छ । स्वास्थ्य जनशक्ति अभावका कारण स्वास्थ्यको कार्यसम्पादनमा समस्या देखिएको छ । आ.व. २०८०–८१ स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय अर्धवार्षिक समीक्षा एवम् योजना तर्जुमा गोष्ठीमा स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले करिव ६० प्रतिशत जनशक्तिले कोशी प्रदेशको स्वास्थ्य क्षेत्र सम्हालिरहेको बताउनुभयो । स्वास्थ्य कार्यालय, अस्पताल र आयुर्बेद […]