कोशी प्रदेशका प्रयोगबिहीन झोलुङ्गे पुल सारिने

विराटनगर, ९ कात्तिक । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगबिहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रालयका मन्त्री भुपेन्द्र राईले पुल सार्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । ‘सडक पुलसँगै रहेका झोलुङ्गे पुलहरु स्थानीय तहको समन्वय र मागको आधारमा सार्ने निर्णय भएको छ,’ राईले भन्नुभयोे, ‘झोलुङ्गे पुलहरु अहिले प्रयोगबिहीन भए । झोलुङ्गे […]

साना किसान बुढीगङ्गालाई व्यवस्थापन हस्तान्तरण सम्पन्न

विराटनगर ९ कात्तिक । देशभर सहकारी र लघुवित्तीय संस्थाले रकम अपचलन गरेका कारण आर्थिक अवस्था कमजोर भएका नागरिकको जीवन झन् भन्दा झन् कमजोर भइ रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले बताउनु भएको छ । आज मोरङ बुढीगङ्गा गाउँपालिकामा आयोजित साना किसान कृषि सहकारी संस्था लिमिटेड बुढीगङ्गाको तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन […]

विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट, उद्घाटन खेलमा कोशी र मधेश भिड्ने

विराटनगर ९ कात्तिक । विराटनगरमा भोलिदेखि राष्ट्रिय क्रिकेट प्रतितियोगिता शुरु हुँदैछ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा नरेश श्रेष्ठ मेमोरियल वाई वाई मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । आगामी कात्तिक २१ गतेसम्म गिरीजाप्रसाद कोइराला क्रिकेट मैदान वैजनाथपुर र मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता हुने कोशी प्रदेश क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो […]

सौन्दर्यकर्मीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विराटनगर ९ कात्तिक । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख […]

मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सचेतनामा जोड

विराटनगर, ९ कात्तिक । मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सचेतना कार्यक्रम आवस्यक रहेको सरोकारवालाहरुले जोड दिएका छन् । प्रभावित क्षेत्रमा समुदायस्तर र विद्यालयस्तरमा सचेतना आवस्यक रहेको उनीहरुको जोड छ । मानव बेचविखन तथा ओसारपसार विरुद्ध जिल्ला कार्यसमिति बैठकमा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रविधिको प्रयोग बढाउन […]