स्वास्थ्य बीमाबाट कोशी अस्पतालले १८ करोड रुपैयाँ पाउन बाँकी

विराटनगर १७ फागुन । कोशी अस्पताल विराटनगरमा स्वास्थ्य बीमा अन्र्तगत उपचारका लागि पुग्ने विरामीको संख्या बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०८० श्रावणदेखि हालसम्म स्वास्थ्य बीमामार्फत विभिन्न उपचारका लागि अस्पतालमा ८३ हजार ३ सय ९० जनाले सेवा लिएका छन् । गतवर्ष यसै अवधिमा ७३ हजार ५ सय ३ जना विरामीले स्वास्थ्य बीमा सेवा लिएका […]

दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा सुरु

विराटनगर १७ फागुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा विहिबारदेखि सुरु भएको छ । विहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आदर्श स्कुल र बालिका स्कुल विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश […]

मोरङ ग्रामथान ३ मा आगलागी हुँदा २ लाखको क्षति

विराटनगर १६ फागुन । मोरङ ग्रामथान ३ झोसटोलीका जीतनारायण माझीको घरमा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । गएराती भएको आगलागीका कारण घर, फर्निचर सामान, टिभी, चिरान गरिएको काठ, धान, लत्ताकपडा लगायत गरि सो बराबरको क्षति भएको हो । आगलागीलाई स्थानीयवासी लगायतको सहयोगमा नियन्त्रणमा लिईएको थियो । आगलागीबाट भएको क्षतिबारे कोशी प्रदेश सांसद […]

जीवन विकासको पाचौं वार्षिकोत्सव मनाइयो

विराटनगर १६ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । बुधबार लघुवित्तले पाँचौं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको हो । जीवन विकास समाजद्वारा प्रवद्र्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती शाखाहरुले १६३ स्थानमा कार्यक्रम गरी वार्षिक उत्सव […]

गठबन्धन खरानीको डल्लो हो, जुन बेलापनि फुट्न सक्छ : अध्यक्ष ओली

विराटनगर १६ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताउनुभएको छ । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै अध्यक्ष ओलीले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गर्नुभयो । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव […]