विराटनगर १६ पुस । कोशी प्रदेश जेष्ठ नागरिक महासंघको दोश्रो अधिवेशनले अध्यक्षमा पुन : मणिकुमार अर्ज्याल (मोरङ)लाई निर्वाचित गरेको छ । विराटनगरमा आज सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा कृष्णभागवत श्रेष्ठ (धनकुटा) उपाध्यक्षमा भगिरथा चापागाँइ (झापा), महासचिवमा यज्ञेश्वर निरौला (मोरङ), सचिवमा जयप्रसाद संग्रौला (झापा) र कोषाध्यक्षमा राधिका थापा (पाँचथर) निर्वाचित हुनु भएको छ । सदस्यहरुमा देवी बाँस्कोटा […]
विराटनगर १५ पुस । राष्ट्रिय दलित पत्रकार संघ मोरङले तिलक नेपालीको अध्यक्षतामा ७ सदस्य जिल्ला समिति चयन गरेको छ । विराटनगरमा आज आयोजना गरिएको जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा सोमवार ७ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षमा यसअघि किश्वर विश्वकर्मा अध्यक्ष रहनुभएको थियो । नेपालीको अध्यक्षतामा सोमवार गठ्न […]
विराटनगर १५ पुस । नेपालको मौलिक साँस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निभाएको भूमिका प्रशंसनीय रहेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । आज तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै […]
विराटनगर १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, […]
विराटनगर १४ पुस । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनु भएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु निस्वार्थी,लगनशील र मानवजगतको शुभचिन्तक हुन्छन् । उनीहरुको स्वार्थ नै मानव […]