विराटनगर, २० भदौ । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा आज आयोजित जलवायु परिवर्तन र शासन बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुको यस्तो भनाई आएको हो । राज्यका निकायहरु गम्भीर नहुँदा नेपालमा प्रत्येक वर्ष बाढी, पहिरोे, डुबान, आगलागी र भुकम्पजस्ता जलवायुजन्य संकटको जोखिम उच्च […]
विराटनगर, ५ असार । नेपाल स्काउट ७१ औं स्थापना दिवसको अवसरमा विराटनगर स्काउट समितिले सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ । स्थापना दिवसको अवसरमा परोपकारघाट विराटनगर वडा नं १ मा ७१ वटा विरुवा रोपिएका विराटनगर स्काउट समितिका सदस्य तुलसी घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विराटनगरका विभिन्न विद्यालयका करिब २०० स्काउट विद्यार्थी र विराटनगर ओपन ट्रुपका […]
विराटनगर, १७ जेठ । विराटनगरस्थित एयरपोर्ट रोडका डेढ दर्जन हरिया रुख काटेर सडक (रोड) ब्युटिफिकेसनको काम अघि बढाएको पाइएको छ । ब्युटिफिकेसनका नाममा वर्षौ लगाएर हुर्काइएका अशोक लगायत अन्य प्रजातिका हरिया रुख काटेर प्राकृतिक विनाश गर्न खोजिएको भन्दै विरोध सुरु भएको छ । जरैसित रुखहरु काटेर सडकको दक्षिण र उत्तरतर्फ अग्लाअग्ला फलामका खाँबाहरु गाड्ने काम […]
काठमाडौं, २६ चैत । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिवार बिहान पहाडी भूभागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य […]
बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो । यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ । वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्दा र तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले […]