उर्लाबारी, १० माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा ‘सहिद’को शालिक तोडफोड हुनुमा माओवादी केन्द्रलाई दोष दिएको छ । लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्कको खाली स्थानमा शालिक ठड्याएको थिए । लेटाङ नगरपालिकाका […]
विराटनगर ९ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैंक र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताउनु भएको छ । पिताजी कृष्णप्रसाद स्मृति परिषद्ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एउटै घरानाको बैंक, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको जिकिर गर्नुभयोे । बैंकहरूले ५ प्रतिशत […]
विराटनगर ८ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक सय दिनमा गरेका कामहरुको उपलव्धि आज सार्वजनिक गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत असोज २७ गते गठित सरकारले विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र संचालनमा ल्याउनुका साथै सुनसरीको इटहरी उपमहानगरपालिकामा –११ मा […]
विराटनगर ८ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिबारे सचेत गराएको हो । मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको आयोगले जाएको छ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवारदेखि आचारसंहिता पालना गर्नुपर्ने सरोकारवालाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि किसिमका छलफल, गोष्ठी, सभा सम्मेलन […]
विराटनगर ५ माघ । लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । आज नेकपा माओवादी केन्द्र लेटाङले तालाबन्दी गरेको हो । नगरप्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराई (परिवर्तन) को सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले तालाबन्दी गरेको छ । लेटाङ–४ मा शहिद स्मृति प्रतिष्ठानले पार्क निर्माणको काम सुरुवात भएको थियो । […]