निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

विराटनगर २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नु भएको छ । उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभयो । आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र […]

एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

विराटनगर २० कात्तिक । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् । समन्वय कमिटीहरुले विभिन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिनुभयो । एमाले प्रदेश […]

एमाले चौतर्फी घेराबन्दीमा छ, सवै एकजुट होऔं : कार्की

विराटनगर १९ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको बताउनुभएको छ । उहाँले एमालेको शक्ति देखेर घेराबन्दी गरेको बताउँदै घेराबन्दीबाट माथि उठेर अघि बढ्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने

विराटनगर १२ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले ०४६ सालपछि लाभको पदमा पुगेका एमालेका सवै नेताहरुको सूची सार्वजनिक गरिने बताउनु भएको छ । एमालेले नेताहरुको सूची तयार गरिरहेको उहाँले जानकारी दिनुभयो । छानवीनका लागि एमालेले सरकारलाई आह्वान गर्ने उहाँको भनाई छ । नेता राईले भन्नुभयो,‘ एमालेले नेताको सूची […]