विद्यालय नाटक महोत्सव : आज भविष्य निर्माण मञ्चन, भोली कोही किन बर्बाद होस्

विराटनगर, २७ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको छैठौं दिन भविष्य निर्माण मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको सुम्निमा इङ्गलीस् स्कुलले विद्यार्थी अभिनित भविष्य निर्माण मञ्चन गरेको हो । विद्यालयका शिक्षक भावना कार्कीले परिकल्पना तथा निर्देशन गरेको देवकुमारी थापा कृत नाटकमा समाजको वातावरणले पार्ने प्रभाव देखाइएको थियो । नाटकमा आषिश चौधरी, […]

बालबालिकाले गरे विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

विराटनगर, ७ भदौ । विराटनगर १० को गणेश वाचानालय मार्गस्थित विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका विपन्न समुदायका ३१ जना बालबालिकालाई सोमबार विराटनगरमा शैक्षिक सामग्री वितरण गरिएको छ।विराटनगर १३ कोसी पोजेक्टस्थित देवकोटा पब्लिक सेकेण्डरी बोर्डिङ स्कुलका बालबालिकाहरूले विपन्न समुदायका बालबालिका मात्र पढ्ने विराट सत्य ओकिनावा प्राथमिक विद्यालयका बालबालिकाहरूलाई उनीहरू पढ्ने स्कुलमै पुगेर शैक्षिक सामग्री वितरण गरेका […]

सप्तकोशी बाढी प्रभावित ५५ बालबालिकालाई पौष्टिक आहार वितरण

विराटनगर, २८ साउन । सप्तकोशी नदीको बाढीबाट प्रभावित भएका उदयपुरको वेलकाका करिव ५ दर्जन बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ विराटनगरको समन्वयमा बाल हेल्प लाईन नं.१०९८ मोरङ र सुनसरी, सिपिसिएस को सहकार्यमा शनिबार पौष्टिक आहार वितरण गरिएको हो । वाढीबाट विस्थापित भएर अस्थायी संरक्षणमा रहेका […]

एभरेष्ट स्कूलको हेड ब्वाय र हेड गर्लमा ईशल र श्रीज्योनी विजयी

विराटनगर, १३ जेठ । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी भएका छन् । आज स्कलमा भएको निर्वाचनको मतपरिणाम अनुसार ईशल ९२८मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित भएका हुन भने श्रीज्योनी ५२५ मतका साथ विजयी भएका हुन् । स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर […]

ग्रेडेड स्कुलले एसईई परीक्षामा सामेल हुने विद्यार्थीलाई विदाई

विराटनगर, ८ वैशाख । ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीलाई विदाई गरेको छ । विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ठ उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला,अविर लगाई तथा मायाँको चिनो दिएर विदाई गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुवालले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने […]