महानगरद्वारा ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन

विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक […]

मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि माईती नेपालको अभिमुखीकरण

विराटनगर २६ कात्तिक । माईती नेपालले किशोरी तथा बालिकाहरुलाई लक्षित गरेर मानव वेचविखन तथा ओसारपोसार र वाल यौन शोषण नियन्त्रण संवन्धि एक दिने कानुनी विषयक अभिमुखीकरण कार्यक्रम गरेको छ । तालिमका सहभागीलाई मानब बेचविखन तथा ओसारपार विरुद्ध कानूनी विषयक अभिमुखिकरण दिनुका साथै माइती नेपाल, मानव वेचविखन, र बाल यौन शोषणको वारेमा माइती नेपालका मोरङ संयोजक […]

मानव बेचविखन तथा ओसार पसार बिरुद्द अभियानकर्मीहरुलाई तालिम

विराटनगर, ४ असोज । साझा सवालका लागि साझा मञ्च (कोकन)को आयोजना र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा मानव बेचविखन तथा ओसारपसार बिरुद्द अभियानकर्मीहरुलाई विपद्मा बाल संरक्षण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । बाल अधिकार र बाल संरक्षणबारे जानकारी गराउने, बिपद्मा बाल अधिकारका सवाल र मुद्धाहरु ,मनोविमर्शको आवश्यकता र महत्व र सरोकारवालाहरुको भुमिकाको विषयमा जानकारी […]

‘प्रेमको प्रतिक भगवान कृष्ण’ मञ्चन गर्दै विद्यालय नाटक महोत्सव आज सकिने

विराटनगर, ३१ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सव आज सकिदैछ । भदौ २२ गतेदेखि शुरु भएको महोत्सवमा आज अन्तिम दिन श्री श्री रविशंकर विद्या मन्दिरले प्रेमको प्रतीक–भगवान् कृष्ण मञ्चन गर्नेछ । अपराह्न ४ बजे उक्त नाटक मञ्चनसँगै महोत्सव विधिवत रुपमा समापन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विहिबार […]

पूर्वाञ्चल बाल आश्रममा राष्ट्रिय बालदिवस मनाईयो

विराटनगर २९ भदौ । विराटनगर स्थित पूर्वाञ्चल बालआश्रमले पनि राष्ट्रिय बालदिवस मनाएको छ । दिवसका अवसरमा आश्रम परिसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा आश्रमलाई सहयोग गर्ने उद्योगी श्रीनिवास सारडा र डा. अमितप्रताप साहलाई सम्मान गरिएको थियो । डा. साहले समय–समयमा आश्रमका बालबालिकाहरुको निःशुल्क रुपमा दन्त परीक्षण गर्दै आउनु भएको छ । […]