मार्टस मेमोरियल स्कुलद्धारा एसईई परीक्षामा सामेल हुने ३६ विद्यार्थीको विदाई

विराटनगर, २६ चैत । विराटनगर–१० मा रहेको मार्टस मेमोरियल स्कुलले एसईई परीक्षामा सामेल हुने ३६ जना विद्यार्थीलाई आज विदाई गरेको छ । कक्षा ९ का विद्यार्थीले आयोजना गरेको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, निर्देशक यादवराज कोइराला, लेखा प्रमुख रोशन ठाकुर, प्रिन्सिपल विजयी डाँगी तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरुलाई मायाँको चिनो तथा अविर लगाई विदाई गरेका […]

कविता प्रतियोगितामा कान्तिपुर कलेजकी पोखरेल प्रथम

विराटनगर, २६ चैत । विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपाकरुणा पोखरेल प्रथम भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शुक्रबार आयोजित प्रतियोगितामा ‘रक्तिम कथा’ शीर्षकको कविता वाचन गरेर पोखरेल प्रथम भएकी हुन् । त्यस्तै भानु कलेजकी निष्ठा बस्नेतले ‘मूल्य कति ?’ शीर्षकको कविता वाचन गरेर द्वितीय […]

टाइफाइडविरुद्धको राष्ट्रिय अभियान आजदेखि सुरु हुदै

विराटनगर, २५ चैत । सरकारले आजदेखि राष्ट्रिय अभियानका रूपमा टाइफाइडविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ ।आजदेखि वैशाख १८ सम्म सञ्चालन गरिने खोप कार्यक्रममा ७५ लाख बालबालिका लाभान्वित हुनेछन । १५ महिनामाथिका र १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइँदैछ । सरकारले अभियान सकिएपछि यस खोपलाई नियमित खोपमा संलग्न गराउने उद्देश्य लिएको छ । योसँगै नेपालमा १२ वटा […]

बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक

विराटनगर, २४ चैत । बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयले बुधबार विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो […]

माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पढाएर ढुंगा हान्न लगाएको बताएका छन् ।  शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ओलीले सरकारमा बस्नेहरुले कार्यकर्ता पठाएर सडक भकाउन र ढुंगा लगाएको बताए । उनले अघि भने, ‘ढुंगा पनि कसलाई हान्ने भन्दा त्यही बाटोमा एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, […]