आर्मीलाई सडनडेथमा हराउँदै जावलाखेल सेमिफाइनलमा

विराटनगर ११ चैत । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार राती सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट […]

विराटनगर गोल्डकपमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदै

विराटनगर १० चैत । सातौं सस्करण विराट गोल्डकपको दोश्रो क्वाटरफाइनलमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ ७ वजेदेखि शुरु खेलमा आर्मी र जावलाखेल अन्तिम चारका लागि प्रतिष्पर्धा गर्न लागेका हुन । जावलाखेल विराट गोल्डकपमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्डकपको उपविजेता […]

विराट गोल्डकप : विराटनगर सिटी सेमिफाइनलमा प्रवेश

विराटनगर १० चैत । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा बिहीबार राती सम्पन्न खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का गरेको होे । जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । […]

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको अन्तिम खेलमा पनि विसिसिए नेपाल विजयी

विराटनगर ७ चैत । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको अन्तिम सिमित ओभरको खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ४ खेलको क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ३ ० ले जितेको हो । मंगलबार सम्पन्न भएको सिरिजको अन्तिम सिमित ओभरको खेलमो […]

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको टि–२० को उपाधि वीसीसीए नेपाललाई

विराटनगर ६ चैत । विराटनगरमा जारी प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(वीसीसीए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई आज ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो । पहिलो खेलमा भारतलाई […]