क्रिकेटर राजवंशी र कँडेललाई प्रदेश सरकार र विराटनगर महानगरले नगदसहित सम्मान गर्ने

विराटनगर ६ चैत । कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले क्रिकेटर ललित राजवंशी र दिपेश कँडेललाई नगदसहित सम्मान गर्ने भएको छ । कोशी प्रदेश सरकार खेलकुद विकास बोर्डको सोमबार सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले जनही १ लाख ११ हजार १११ नगद सहित सम्मानित गर्ने निर्णय गरेको बोर्डकी उपाध्यक्ष जीना कार्कीले जानकारी दिईन […]

विराट गोल्डकप चैत ९ देखि, दुई विदेशी सहित ८ टिम सहभागी हुने

विराटनगर ६ चैत । आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत १६ गते सम्म स्थानीय शहिद रंगशालामा हुनेमा रात्रीकालिन प्रतियोगिताका लागि मैदान मर्मत तथा प्याराफिट लगायतका कामहरु सम्पन्न भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लव सहित भारत र भुटानको […]

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट भारतद्धारा नेपाल पराजित

विराटनगर ५ चैत । विराटनगरमा जारी प्रथम इन्डो –नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए), भारतको अल इन्डिया वुमन         टि –२० क्रिकेट एसोसिएन पराजित भएको छ । भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको नेपाली टोली आज भएको खेलमा ६ […]

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता शनिबारदेखि विराटनगरमा हुने

विराटनगर ३ चैत । इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा चैत ४ देखि ७ गतेसम्म हुने भएको हो । आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको छ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट […]

युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट, युएई ९ रनले पराजित

काठमाण्डौं, २ चैत । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ । युएईले दिएको ३ सय ११ […]