विराटनगर ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आ.व. को नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गरेको छ । माननीय सभामुख महोदय, प्रदेश सभाका माननीय सदस्यहरु, नेपालको संविधान कार्यान्वयनको क्रममा प्रदेशको समग्र विकासको महत्वपूर्ण आधार तयार गरी प्रदेश सभाको एक कार्यकालसम्पन्न भई प्रदेश सभाको निर्वाचन पश्चात गठन भएको गरिमामय कोशी प्रदेश सभाको चालु अधिवेशनको यस […]
विराटनगर, ३१ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बुधबार कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगत […]
विराटनगर, ३० जेठ । कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेड क्वाटर सुनसरीद्वारा इटहरीमा आज प्रदेशस्तरीय एकिकृत विपद् व्यवस्थापन ‘ अभ्यास […]
विराटनगर २८ जेठ । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन लागिएको भन्दै कोशी प्रदेशका चारदल सशंकित भएका छन् । संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत लिनुको साटो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रम नल्याई अध्यादेशबाट […]
विराटनगर २८ जेठ । कोशी प्रदेशसभाको बैठक आगामी जेठ ३१ गते बुधबार बस्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि संसद बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो । जेठ २४ गते प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूचि थियो । अन्य ६ वटा प्रदेशले नीति तथा कार्यक्रम पेश […]