चौथो इक्वालिटि कप क्रिकेट : उद्घाटन खेलमा इलाम र सप्तरी भिड्ने

विराटनगर १७ चैत । विराटनगरमा भोलिदेखि चौथो इक्वालिटि कप क्रिकेट प्रतियोगिता शुरु हुँदै छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा चौथो संस्करणको ‘इक्युवालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको हो । आयोजकले आज खेल मैदानमा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै सोमबारदेखि खेल शुरु हुने जनाएको छ । विराटनगर महानगर […]

राहत र उद्धारका लागि कोशी प्रदेश सरकारद्धारा हेलिकप्टरको माग

विराटनगर १६ चैत । कोशी प्रदेशमा विपदको समयमा राहत र उद्धारका लागि सङ्घीय सरकारसँग एउटा हेलिकप्टर माग गर्ने निणर्य गरिएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले एउटा हेलिकप्टर यस क्षेत्रमा राख्ने गरि मागका लागि मुख्यमन्त्री मार्फत आग्रह गर्ने निर्णय भएको मन्त्रालयका उपसचिव कमल बहादुर थापाले […]

पत्रकार किशोर बुढाथोकीलाई १ लाख राशिको पुरस्कार

विराटनगर १६ चैत । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ । मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाले प्रदान गर्दै आएको पुरस्कारको राशि १ लाख १ सय रूपैयाँ छ । महासंघ मोरङ अध्यक्ष सुशीला […]

एमाले उर्लाबारीको नगर अधिवेशन चैत २६ मा हुने

उर्लाबारी, १४ चैत । नयाँ नेतृत्व चयन गर्ने गरि हुने नेकपा एमाले उर्लाबारीको नगर अधिबेशन आगामी चैत २६ गते मंगलबार गर्ने निर्णय भएको छ । बिहिवार उर्लाबारी ३ स्थित नगर पार्टी कार्यालयमा बसेको नगर कमिटीको पुर्ण बैठकले नगर अधिबेशनको मिति टुंगो लगाएको हो । बैठकमा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले […]

चैत ३० गते झापाकाे दमकमा एमालेको सभा, १ लाख जनता उतार्ने

झापा, १४ चैत । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्ने भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका ईञ्चार्ज शेरधन राईले सभामा एक लाख जनता उत्रार्ने बताए । आज दमकमा प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको बताए […]